सर्केगाडमा माओवादीको अग्रता कायमै, एमालेलाई पछि पार्दै कांग्रेस दोस्रोमा

नेपालभ्युज

सर्केगाडमा माओवादीको अग्रता कायमै, एमालेलाई पछि पार्दै कांग्रेस दोस्रोमा

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा अहिलेसम्म १ हजार ७३१ मतगणना भएको छ ।

जसमा माओवादी केन्द्र ७०६ मतसहित अग्रस्थानमा रहेको छ ।

नेपाली कांग्रेस नेकपा एमालेलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । कांग्रेसले ४९३ मत पाउँदा एमालेले ४७१ मत पाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved