सर्केगाडमा एमालेले लियो प्रारम्भिक अग्रता

नेपालभ्युज

सर्केगाडमा एमालेले लियो प्रारम्भिक अग्रता

काठमाडौं ।  हुम्लाको सर्केगाड गाउँपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

एमालेकी जाना शाही २८६ मतसहित अग्रस्थानमा छिन् । माओवादी केन्द्रकी देवकी तिमल्सीनाले २२५ मतसहित पछ्याइरहेकी छन् ।

यस्तै, नेपाली कांग्रेसकी सविता वुढा २०९ मतसहित तेस्रो स्थानमा छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved