रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो

नेपालभ्युज

रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइयो
फाइल तस्वीर

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ ।

लामिछानेलाई बिहीबार साँझ विमानमार्फत काठमाडौं ल्याइएको हो ।

सहकारीमा ठगी आरोपमा काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएकाले थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो । यसअघि सुप्रिम सहकारी अनियमिततामा अनुसन्धान गर्न उनलाई बुटवल लगिएको थियो ।

चितवनका सहकारीमा पनि उनले ठगी गरेको आरोप छ । यसपछि उनलाई  चितवन लाने  तयारी छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved