भारतीय कमेडियन सुनिल ग्रोभर काठमाडौंमा

नेपालभ्युज

भारतीय कमेडियन सुनिल ग्रोभर काठमाडौंमा

काठमाडौं । भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन् ।

शुक्रबार हुने सुनिल ग्रोभर लाइभ इन नेपालमा प्रस्तुति दिन उनी बिहीबार दिउँसो काठमाडौं आएका हुन् ।

कार्यक्रम नयाँ बानेश्वरको एभरेष्ट होटलको मैदानमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved