उपचुनावको मतपत्र कहाँ कस्तो ?

नेपालभ्युज

उपचुनावको मतपत्र कहाँ कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरी मतपत्र तयार गरिएको आयोगले जनाएको छ ।

हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ ।

सार्वजनिक नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved