अडानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

नेपालभ्युज

अडानीविरुद्ध लागेको आरोपबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया

काठमाडौं । अमेरिकी न्याय विभागले भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीविरुद्ध घुसखोरी र ठगीको मुद्दा दायर गरेको छ ।

अडानी र उनका सात सहयोगीविरुद्ध न्यूओर्कको अदालतमा आरोपपत्र दायर गरिएको छ । अब यस विषयमा ह्वाइट हाउसको बयान आएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन-पियरेले भनिन्, ‘हामी यी आरोपहरूबारे सचेत छौं। अमेरिकी सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन र न्याय विभागले मात्र यी आरोपहरूबारे थप जानकारी दिन सक्नेछन्।’

गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको आरोप


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved