सहकारी पीडितको प्रदर्शनमा पूर्वगृहमन्त्री श्रेष्ठको ऐक्यबद्धता

नेपालभ्युज

सहकारी पीडितको प्रदर्शनमा पूर्वगृहमन्त्री श्रेष्ठको ऐक्यबद्धता

काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप हुँदा घाइते भएकाहरूको प्रदर्शनमा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले ऐक्यबद्धता जनाएका छन् ।

बुधबार माइतीघरमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा कुशलब केसीलगायत घाइते भएका थिए ।

उनी बिहीबार व्हिल चेयरमा माइतीघरमा पुगेका थिए । उनीहरुको प्रदर्शनमा पूर्वगृहमन्त्री श्रेष्ठले ऐक्यबद्धता जनाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved