गुहार ! गुहार !! भन्दै सहकारी पीडित माइतीघरमा (तस्वीरहरू)

गुहार ! गुहार !! भन्दै सहकारी पीडित माइतीघरमा (तस्वीरहरू)

काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।

चावहिल, पुल्चोक, गट्ठाघर, सोरखुट्टे, कालिमाटीलगायत क्षेत्रबाट आएका प्रदर्शनकारीले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शन नयाँ बानेश्वरतर्फ लागेको छ ।

प्रदर्शनकारीले ‘हामी सहकारी बचतकर्ताको पौने ३ खर्ब रुपैयाँ लुटियो गुहार ! गुहार !’, ‘सहकारी ठगको तीन पुस्ते सम्पत्ति जफत गर’ लगायत नारा लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved