घर भत्काउन थालेपछि धपाउन खोज्दा हात्तीको आक्रमण : एक जनाको घटनास्थलमै मृत्यु

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।
उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

नेपालभ्युज

घर भत्काउन थालेपछि धपाउन खोज्दा हात्तीको आक्रमण : एक जनाको घटनास्थलमै मृत्यु
फाइल तस्वीर

झापा । हात्तीको आक्रमणमा परी आइतबार बिहान झापामा एक जनाको ज्यान गएको छ । दमक नगरपालिका–३ मा भएको आक्रमणबाट दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।

उनको घटनास्थलमा नै मृत्यु भएको हो । –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved