मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने

नेपालभ्युज

मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने भएको छ ।

आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल भएकोमा महतोसहित सना प्रवीण र अलिशा कुमारी यादवलाई नगदसहित सम्मान गर्ने लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार रुपैयाँ नगदसहित सम्मान गर्ने मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved