रुपन्देहीमा रवि लामिछानेको बयान जारी

नेपालभ्युज

रुपन्देहीमा रवि लामिछानेको बयान जारी

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा उपस्थित गराइएको छ ।

अहिले लामिछानेको बयान चलिरहेको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि लगिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved