डीभी भर्ने समय थपियो

नेपालभ्युज

डीभी भर्ने समय थपियो

काठमाडौं । डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय थपिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले दुई दिन समय थपिएको जानकारी दिएको छ । अब ७ नोभेम्बरसम्म आवेदन दिन सकिनेछ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved