यू–१९ क्रिकेट : कर्णालीले दियो मधेसलाई १३४ रनको लक्ष्य

नेपालभ्युज

यू–१९ क्रिकेट : कर्णालीले दियो मधेसलाई १३४ रनको लक्ष्य

काठमाडौं । यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले मधेस प्रदेशलाई १३४ रनको लक्ष्य दिएको छ ।

विराटनगरस्थित गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियममा जारी खेलमा कर्णाली ४५ ओभरमा अलआउट हुँदा १३३ रन बनाएको हो ।

कर्णालीका लागि हिराला चनाराले ४५ रन बनाए । कप्तान मनिश थापाले २२ र उनिस ठकुरीले २१ रन बनाए ।

मधेसका लागि राजेश यादवले ४, अफ्रुपिदन रेनले ३ तथा रञ्जित कुमारले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved