खेल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री

नेपालभ्युज

खेल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री

काठमाडौं । साफ महिला च्याम्पियनसिअन्तर्गत नेपाल र बंगलादेशको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाँदैछन् ।

नेपाल र बंगलादेशबीच साँढे ६ उपाधिका लागि खेल हुँदैछ ।

त्यहाँ प्रधानमन्त्री ओली जान लागेका हुन् । उनले उपाधि चुम्ने टोलीलाई पुरस्कार वितरण गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved