कुन विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

कुन विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ८३ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४५ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १७४ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको मूल्य ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको विनिमय दर ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved