प्रधानमन्त्री ओलीको पुत्ला दहन (तस्वीरहरू)

नेपालभ्युज

प्रधानमन्त्री ओलीको पुत्ला दहन (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

मंगलबार साँझ त्रिचन्द्र कलेज परिसरमा मसाल जुलुससहित पुत्ला दहन गरिएको हो । उनीहरुले सरकारविरुद्ध विभिन्न नारासमेत लगाएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved