सुनको मूल्य तोलाकै १ लाख ६५ हजार रुपैयाँ 

नेपालभ्युज

सुनको मूल्य तोलाकै १ लाख ६५ हजार रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज बढेको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

शुक्रबार सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved