साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

नेपालभ्युज

साफ महिला च्याम्पियनसिप : भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।

उक्त खेल  नेपालले  स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो ।

यो बराबरीपछि समुह बी मा नेपाल र भुटानले एक एक अंक हासिल गरेका छन् । अर्को खेल सोमबार नेपालले माल्दिभ्सविरुद्ध र भुटानले  श्रीलंकासँग  खेल्नेछ ।

समुह बी मा श्रीलंकाले आजै भएको खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved