नरेश श्रेष्ठ स्मृति यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

नेपालभ्युज

नरेश श्रेष्ठ स्मृति यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता अक्टोबर २६ देखि सुरु हुनेछ । सातै प्रदेशको सहभागीता हुने यस प्रतियोगिताको फाइनल खेल नोभेम्बर ६ मा हुनेछ ।

प्रतियोगितामा कुल २२ खेल हुनेछन् । प्रतियोगिता विराटनगरको जीपीके र एमबीजे क्रिकेट मैदानमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved