राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा महर्जन

नेपालभ्युज

राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा महर्जन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जनलाई नियुक्त गरेको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले महर्जनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जनमा नियुक्त भएका छन् ।

सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved