नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

नेपालभ्युज

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् ।

सडकमा हिँडिरहेको अवस्थामा मंगलबार साँझ ६ बजे उनलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।

निर्मला कुर्मीलाई न्याय माग्दै  चलिरहेको आन्दोलनका कारण  सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताएका छन् ।

अहिले उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved