खोटाङमा भूकम्पको धक्का

नेपालभ्युज

खोटाङमा भूकम्पको धक्का

खोटाङ । खोटाङ जिल्लामामा सोमबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेटमा जिल्लामा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता भने ४.३ म्याग्निच्युडको रहेको थियो । यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved