काठमाडौंस्थित जर्मन दूतावास २४ देखि २७ गतेसम्म बन्द रहने

नेपालभ्युज

काठमाडौंस्थित जर्मन दूतावास २४ देखि २७ गतेसम्म बन्द रहने

काठमाडौं । काठमाडौंस्थित जर्मन दूतावास असोज २४ गते बिहीबारबाट बन्द हुने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै दूतावासले २४ गतेदेखि आफ्नो सेवा बन्द हुने जनाएको हो ।

पुन: २७ गते खुल्ने दूतावासले जनाएको छ । “दूतावास सोमबार २८ गतेदेखि नियमित कार्य सञ्चालनमा आउनेछ,” दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

साथै दूतावासले दशैंको शुभकामनासमेत व्यक्त गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved