बेष्ट प्रिन्सिपल अवार्ड युलेन्सका लामिछानेलाई

नेपालभ्युज

बेष्ट प्रिन्सिपल अवार्ड युलेन्सका लामिछानेलाई

काठमाडौं । युलेन्स स्कूलका प्रिन्सिपल एवं एकेडेमिक अफिसर मेदिन लामिछाने ‘बेस्ट प्रिन्सिफल’ अवार्डबाट सम्मानित भएका छन् ।

मिडिया एन्ड यात्रा प्लसले उनलाई सो सम्मान प्रदान गरेको हो । विगत १८ वर्षदेखि अनवरतरूपमा शैक्षिक पेसामा संलग्न लामिछाने यस क्षेत्रको परिवर्तनका प्रेरणा हुन् ।

नवप्रवर्तनप्रतिको जोश र युवा मस्तिष्कहरूलाई पोषण गर्ने गहिरो प्रतिबद्धतासहित शिक्षा क्षेत्रमा निरन्तर समर्पित लामिछाने गहन खोजमा लागिरहेका छन् ।

द्रूत गतिमा परिवर्तन हुँदै गरेको संसारका पाठ्यक्रम र अन्य शैक्षिक अभ्यासहरू अँगाल्न र आधुनिक, व्यावहारिक विधिहरूलाई अपनाउन उनले विद्यार्थीलाई प्रेरणा दिँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved