चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एम्ब्रोस र रुवकुनलाई

नेपालभ्युज

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एम्ब्रोस र रुवकुनलाई

काठमाडौं । यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाउने भएका छन् ।

कारोलिन्स्का संस्थानले वैज्ञानिकहरु भिक्टर एम्ब्रोस र गैरी रुवकुनलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो ।

माइक्रोआरएनएको खोज र पोस्ट-ट्रान्सक्रिप्शनल जीन नियमनमा योगदान पुर्‍याएकोले पुरस्कार दिन लागिएको हो ।

नोबेल पुरस्कारबापत ११ मिलियन स्विडिस क्रोनर प्राप्त हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved