गर्भवती हात्ती मृत भेटियो

नेपालभ्युज

गर्भवती हात्ती मृत भेटियो

धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत अवस्थामा भेटिएको छ ।

राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रको पोस्ट्नजिकै गर्भवती हात्ती मृत अवस्थामा भेटिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको हुनसक्छ ।

कानूनअनुसार गर्नुपर्ने सबै प्रक्रिया पुर्‍याएर हात्तीको शव व्यवस्थापन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved