लाग्यो घाम, टल्कियो हिमाल (तस्वीरहरू)

नेपालभ्युज

लाग्यो घाम, टल्कियो हिमाल (तस्वीरहरू)

काठमाडौं । दुई दिन लगातार भएको वर्षाले जनजीवन प्रभावित बन्यो ।

कतिले त ज्यान नै गुमाए । अहिलेसम्मको आधिकारिक तथ्याङ्कअनुसार १०४ जना बितिसकेका छन् । ७० जनाभन्दा धेरै घाइते छन् भने ६४ जना बेपत्ता छन् ।

तर, आइतबार (आज) सम्म आउँदा अवस्था पुरानै लयमा फर्किसकेको छ । चहलपहल त शनिबार (हिजो) साँझबाटै सुरु भएको थियो ।

आज त घाम लागेको छ । काठमाडौंका चारै क्षितिज खुलेका छन् । त्यति मात्रै होइन, क्षितिजमाथि लहरै बसेका हिमशृङ्खलाहरू टल्किएका छन् ।

काठमाडौंबाट धेरै हिमशृङ्खलाहरू देखिन्छन् । त्यसमध्ये एउटा रोल्वालिङ हिमाल पनि एक हो । जसको तस्वीर हामीले  कीर्तिपुरबाट लिएका छौँ । हेर्नुस्-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved