बाढी पस्दा एपीवान टेलिभिजनको प्रसारण बन्द

नेपालभ्युज

बाढी पस्दा एपीवान टेलिभिजनको प्रसारण बन्द

काठमाडौं । एपीवान एचडी टेलिभिजनको प्रसारण सेवा बन्द भएको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रशारण सेवा बन्द भएको हो ।

शनिबार बिहान ७ बजेपछि टेलिभिजनको प्रशारण बन्द भएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिए ।

कार्यालयभित्रसम्म बाढी पसेको छ । बाढी पसेपछि अहिले कार्यालयमा विद्युत सेवा अवरुद्ध रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved