प्रधानमन्त्री ओलीले भेटे अमेरिकी राष्ट्रपति बाइडेन

नेपालभ्युज

प्रधानमन्त्री ओलीले भेटे अमेरिकी राष्ट्रपति बाइडेन

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभाका क्रममा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको स्वागतका क्रममा उनले बाइडेनसँग भेटेका हुन् ।

ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन् । गएराति प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभालाई सम्बोधन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved