डब्लूडीएसएफ वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न बी–ब्वाई ‘नाइसी’ चीनतर्फ

नेपालभ्युज

डब्लूडीएसएफ वर्ल्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न बी–ब्वाई ‘नाइसी’ चीनतर्फ

काठमाडौं । डब्लूडीएसएफ वर्ल्ड च्याम्पियनसिप ब्रेकिङ वान भर्सेज वान बी–ब्वाईजमा प्रतिस्पर्धा गर्न नेपाली टोली चीनतर्फ लागेको छ ।

चीनको वुक्सीमा हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नविन तामाङ र निखिल माझी बी–ब्वाई ‘नाइसी’ सहभागी हुन त्यसतर्फ उडेको नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स एसोसिएशनले जनाएको छ ।

माझीले बी–ब्वाईज यूथ (उमेर समूह–१६, १७ र १८) नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । च्याम्पियनसिप सेप्टेम्बर २८–२९ सम्म सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved