बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ५९ हजार २ सय रुपैयाँ 

नेपालभ्युज

बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ५९ हजार २ सय रुपैयाँ 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज तोलामा ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ ।

आज चाँदी प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved