मध्यरातसम्म दिएको बयानमा रविले के भनेका थिए ? (पूर्णपाठ)

नेपालभ्युज

मध्यरातसम्म दिएको बयानमा रविले के भनेका थिए ? (पूर्णपाठ)

काठमाडौं । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ ।

शुक्रबार समितिले प्रकाशित गरेको पूर्ण प्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन बताएका छन् ।

९ घण्टा लामो बयान दिएका उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी गरेका छन् । भदौ ७ गते अपराह्न ४ बजे सुरु भएको रविको बयान राति १ बजेसम्म लम्बिएको थियो ।

उनले आफ्नो सेयरलाई स्वेट इक्विटी भनिने र त्यसमा १५ प्रतिशत अफर गरिएको जवाफ दिएका छन् । वित्तीय विषयबारे जिबी राई जिम्मेवारी रहेको भन्दै उनी पन्छिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved