सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

नेपालभ्युज

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य एक हजार २ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved