प्रधानमन्त्री ओली भन्छन् – सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन

नेपालभ्युज

प्रधानमन्त्री ओली भन्छन् – सत्यबाहेक अरु केहीको पनि आयु लामो हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सत्य बाहेक अरु केहीको पनि आयु लामो नहुने बताउँछन् ।

सामाजिक सञ्जालमा एक भिडिओ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नै छैन । सत्य बाहेक अरु केहीको पनि आयु लामो हुँदैन।’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved