नेपाल र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको दोस्रो खेल पनि रद्द

नेपालभ्युज

नेपाल र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको दोस्रो खेल पनि रद्द

काठमाडौं । नेपाल र श्रीलंका डेभ्लपमेन्ट टोलीबीचको दोस्रो एकदिवसीय अभ्यास खेल पनि रद्द भएको छ ।

बुधबार तय भएको दोस्रो खेल पनि वर्षाका कारण प्रभावित भएको हो । मंगलबार पनि टस नभई वर्षाका कारण खेल रद्द भएको थियो ।

अब अर्को खेल शुक्रबार हुनेछ ।

विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि राष्ट्रिय टोली श्रीलंका भ्रमणमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved