मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण

नेपालभ्युज

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार आगामी ५ वर्षका लागि एनसेलको इजाजतपत्र नवीकरण गरिदिएको हो ।

गत बिहीबारको मन्त्रिपरिषदको निर्णयअनुसार नै आइतबार इजातपत्र नवीकरण भएको प्राधिकरणले जनाएको छ ।

सरकारले एनसेललाई २५ वर्षको लागि दुरसञ्चार सेवा सञ्चालको इजाजत पत्र दिएको छ । यस्तो इजाजत पत्र लिएको १० वर्षपछि हरेक ५-५ वर्षमा नवीकरण गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved