नागरिकता बनाउन भोजपुर पुगे प्रकाश

नेपालभ्युज

नागरिकता बनाउन भोजपुर पुगे प्रकाश

काठमाडौं । प्रकाश तामाङ ‘काले’ नागरिकता बनाउन भोजपुर पुगेका छन् ।

‘हेर्ने कथा’को हराएका वर्षहरु भिडिओबाट चर्चामा आएका तामाङ शनिबार भोजपुर पुगेका हुन् ।

प्रकाश तामाङको ‘पढ्ने कथा’

उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि कुराकानी गरेका छन् । मुख्यमन्त्री कार्कीले कृषि, पशुपालन गरे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी गोरखा पुगेका थिए प्रकाश


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved