मिस युनिभर्स शेनिस नेपालमा

नेपालभ्युज

मिस युनिभर्स शेनिस नेपालमा

काठमाडौं । मिस युनिभर्स २०२३ शेनिस पलासियोस नेपाल आएकी छन् ।

उनी बिहीबार काठमाडौं आएकी हुन् ।

हायात होटेलमा हुन लागेको ‘मिस युनिभर्स फाइनल’मा गेष्टको रुपमा सहभागी हुन शेनिस आएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved