सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित

नेपालभ्युज

सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित

काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।

संसद्का दुवै सदनबाट पारित भएको विधेयक सभामुख घिमिरेले बुधबार प्रमाणित गरेका हुन् ।

टीआरसी विधेयक साउन ३० गते प्रतिनिधि सभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको थियो ।

अब प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved