एकीकृत समाजवादी निर्वाचन : भोट माग्दै उम्मेदवार (तस्वीरहरू)

नेपालभ्युज

एकीकृत समाजवादी निर्वाचन : भोट माग्दै उम्मेदवार (तस्वीरहरू)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्यूरो सदस्यको निर्वाचन सुरु हुन लागेको छ ।

दिउँसो ३ बजे सुरु गर्ने भनिएको मतदान मतपत्र छपाइ ढिला भएपछि ढिलो हुने भएको छ । उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित भइसकेको छ ।

उम्मेदवारहरू भने भोट माग्न व्यस्त छन् । एकीकृत समाजवादीको १८ पदाधिकारी र १०५ जना पोलिटब्यूरो सदस्य छनौटका लागि निर्वाचन गर्न लागेको हो ।

 

 

एकीकृत समाजवादीको उपमहासचिव र सचिवमा उम्मेदवारीको लर्को (अन्तिम नामावली)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved