भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो

नेपालभ्युज

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो

काठमाडौं । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको बसमा ४० जना यात्रु रहेको अनुमान गरिएको छ ।

उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved