सहकारी छानबिन समितिले सोधपुछका लागि रवि लामिछानेलाई बोलायो

नेपालभ्युज

सहकारी छानबिन समितिले सोधपुछका लागि रवि लामिछानेलाई बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

लामिछानेलाई भोलि शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको सभापति सूर्य थापाले जानकारी दिए ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि बोलाइएको छ ।

सहकारी छानबिन समितिले लियो हाम्रो ग्रुप अफ कम्पनीका तत्कालीन संस्थापक पौडेलसँग बयान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved