रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

नेपालभ्युज

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

पार्टीकोे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समितिको बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

उक्त बैठकमा पार्टीको राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको उपस्थितीको कार्यक्रमबारे छलफल हुने प्रवक्ता झाले बताए ।

यस्तै संगठन निर्माणसम्बन्धी कार्यविधी संशोधन, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रम, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे समेत छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved