फ्रेन्च चलचित्रका दिग्गज कलाकार एलेन डेलोनको निधन

नेपालभ्युज

फ्रेन्च चलचित्रका दिग्गज कलाकार एलेन डेलोनको निधन

काठमाडौं। फ्रेन्च चलचित्रका दिग्गज कलाकार एलेन डेलोन (Alain Delon) को निधन भएको छ ।

फ्रेन्च सिनेमाको स्वर्ण युगको चम्किला ताराको रुपमा चिनिने डेलोनको ८८ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।

पछिल्लो केही वर्ष उनको स्वास्थ्य अवस्था निकै नाजुक बनेको थियो । उनले ‘द समुराइर्’ र ‘बोर्सालिनो’ जस्ता हिट फिल्ममा अभिनय गरेका थिए ।

सन् १९६० तिरको सफल फिल्म जस्तै ‘द लियोपार्ड’ र ‘रक्को एण्ड हिज ब्रर्दस’ मा पनि उनी सहभागी थिए । डेलोनले ९० भन्दा बढि चलचित्रमा काम गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved