कुन विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

कुन विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४७ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर १७३ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३९ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved