एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भदौ ९, १० र ११ गते

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भदौ ९, १० र ११ गते
फाइल तस्वीर ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भदौ ९,१० र ११ गते बस्ने भएको छ ।

काठमाडौंमा बस्ने बैठकको स्थान भने तय भइनसकेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण तथा केन्द्रीय संरचनाहरूको निर्माणलगायतका विषयमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved