प्रधानमन्त्री ओलीसँग अमेरिकी उप-विदेशमन्त्रीको भेट

नेपालभ्युज

प्रधानमन्त्री ओलीसँग अमेरिकी उप-विदेशमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर. वर्माले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार नेपाल आएका वर्माले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved