मलाई युवाहरूले भेटेपछि ‘आई लव यू’ भन्छन् : प्रधानमन्त्री

नेपालभ्युज

मलाई युवाहरूले भेटेपछि ‘आई लव यू’ भन्छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्नोभेटिभ तरिकाले अगाडि बढ्नुपर्ने बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित नेपाल युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “इन्नोभेटिभ तरिकाबाट अगाडि जानुपर्छ,” उनले भने, “तपाईंहरू पनि त्यसैगरी अगाडि बढ्नुस् ।”

यस्तै फरक प्रसङ्गमा उनले आफूलाई युवाहरू मन पर्ने बताए । “मलाई धेरै युवाहरूले भेटेपछि आई लव यू भन्छन् । म साँचो कुरा आज तपाईंहरूलाई भन्छु- आई लव यू,” प्रधानमन्त्री ओलीले भने, “मलाई युवाहरू मन पर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved