बढ्यो डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

नेपालभ्युज

बढ्यो डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज डलर र कुवेती दिनारको मूल्य बढेको छ भने बेलायती पाउण्ड एकको मूल्य घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । यूरो एकको खरिद दर १४६ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १४६ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४४० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved