काभा महिला भलिबलको फाइनलमा नेपाल आज भारतसँग खेल्दै

नेपालभ्युज

काभा महिला भलिबलको फाइनलमा नेपाल आज भारतसँग खेल्दै

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् ।

नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो भने भारतले श्रीलंकालाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।

नेपालले हिजो मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनल भारतसँगको भेट पक्का गरेको हो ।

खेल सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved